-->

Highlight

Most viewed Post

नव बर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना !

     यो ब्लग शिक्षा सम्बन्धि सुचना जानकारी दिने उद्देश्यले तयार पारिएको हो गत १ बर्षको अवधिमा करिब १४ हजार बढी जनाले यो ब्लग हेरिसक्नुभएको छ । यति धेरै Views का लागि समस्त महानभावहरुलाइ हार्दिक धन्यवाद दिन चाहन्छु । यस ब्लगमा अपलोड गरिएका सामग्रीहरुका बारेमा यहाँहरुको सुझाव सल्लाहको खाँचो भएकाले यसको प्रतिक्षामा सधैब रहिरहनेछु । यसमा अपलोड गरिएका सामग्रीहरु भरसक अध्ययन गरेरै राखिने भएकाले वैध र विश्वसनिय नै छन् ।यदि कुनै कमजोरी भएमा कृपया सुझाव सल्लाह दिनुहुन सम्पूर्ण महानुभावहरुमा अनुरोध छ । यस ब्लगमा अपलोड सामग्रीहरु सेयर गरेर सुरक्षित राख्नुहोला । 

"राम्रोका लागि राम्रो गरौँ " नव वर्ष २०८१ सालको पावन अवसरमा सम्पुर्ण शिक्षा प्रेमी मनहरुमा हार्दिक शुभकामना  ।

-लक्ष्मीप्रसाद जोशी

श्री सरस्वती माध्यमिक विद्यालय, बिजगडा, बझाङ ।







Post a Comment

Previous Post Next Post