-->

Highlight

Most viewed Post

लुम्बीनी प्रदेशको परिचय (Introduction of Lumbini Province)

 लुम्बीनी प्रदेशको परिचय (Introduction of Lumbini Province)

लुम्बीनी प्रदेशको नामाकरण- २०७७÷÷२०

जातजाती- जातजाति मगर, क्षेत्री, बाहुन, दलित, ठकुरी, सन्यासी आदि हुन् । तराई र भित्रीमधेस क्षेत्रका मुख्य जातिमा थारु,यादव, मुसलमान र सीमान्तीकृत समूहका चमार, केवट, कहर र पासवान आदि हुन् । यस प्रदेशको कपिलवस्तु र बाँके मुस्लिम बाहुल्य भएका जिल्ला हुन् । त्यस्तै दाङ र बर्दिया थारु बाहुल्यता

हिमाली जिल्ला - रुकुम पूर्व

पहाडी जिल्लाहरु- पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान

तराई जिल्ला- नवलपरासी बर्दाघाट सुस्ता पश्चिम, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया

भित्रि मधेशका जिल्ला- दाङ

जम्मा जिल्ला- १२

स्थानीय तह- गा.पा. ७३, न.पा. ३२,उ.म.न.पा. ४, म.न.पा.० जम्मा १०९

संघिय निर्वाचन क्षेत्र- २६

चाडपर्व - माघी, इद, दसैँ, तिहार, सामाचखेवा आदि ।

धार्मिक स्थल- लुम्बिनी, स्वर्गद्वारी, बागेश्वरी, रुरुक्षेत्र, सुप्पा देउराली,जामे मस्जिद रहमानिया भैरहवा र सहवावा मस्जिद नेपालगन्ज

बोलिने भाषा- अधिकांश मानिसहरूले नेपाली भाषा बोल्छन् । यहाँ बोलिने अन्य भाषाहरूमा थारु, भोजपुरी, अवधि, उर्दु, बज्जिका, मगर

कृषि उत्पादन- धान, मकै, गहुँ, कोदो फापर, कपास र सनपाट, कफि दलहन, तेलहन, आलु, उखु जौ, इलाइची, अदुवा बाली उत्पादन हुन्छन् ।

उद्योगहरु÷औद्यौगिक केन्द्र- नेपालगञ्ज औद्यौगिक क्षेत्र, बुटवल औद्यौगिक क्षेत्र,      

जल विद्युत- तिनाउ खोला, रिडी खोला,

राष्ट्रिय निकुञ्ज- बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, कृष्णसार ंसंरक्षण क्षेत्र

राजमार्ग- महेन्द्र राजमार्ग, राप्ती राजमार्ग, रत्न राजमार्ग

हवाई यातायात- भैरहवा, तारीगाँउ, रोल्पा, सल्ले, राजापुर

जनसंख्या        ५१२२०७८

जनघनत्व         २३०

अक्षांश- २७ डिग्री ३७’ देखि २८ डिग्री ५०’ उत्तरी अक्षांश

देशान्तर - ८० डिग्री ५८’ देखि ८४ डिग्री पूर्वी देशान्तर

पुर्वमा- पूर्वमा गण्डकी प्रदेश

पश्चिममा- कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश

उत्तरमा- गण्डकी प्रदेश र कर्णली प्रदेश

दक्षिणमा- भारतको उत्तर प्रदेश राज्य

क्षेत्रफल - १५.१ ५ (२२,२८८ व.कि.मि)

ठुलो जिल्ला- दाङ (२,९५५व.कि.मि.)

सानो जिल्ला- नवलपरासी बर्दघाट सुस्ता पश्चिम (६३४ व.कि.मि.)

प्रदेश राजधानी- राप्ती उपत्यका (देउखुरी) (२०७७÷÷२०)

ताल- बुद्धमंगल ताल, रुद्र, भोटे ताल, शिवजमुना पोखरी, कमल पोखरी, सत्यवती ताल,

झरना- पुरन्धारा, धागे

हिमाल- पुठा हिमचुली, सिस्ने   

नदीहरु- तिनाउ, राप्ती, बबई, बाणगङ्गा आदि ।

पर्यटकीय स्थल - बुद्ध धर्मावलम्बीहरूको आकर्षक बुद्धको जन्मस्थलसमेत रहेको लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज, पाल्पाको ऐतिहासिक दरबार रानीमहल आदि रहेका छन् ।

                                                                                            तयार पार्नेः लक्ष्मीप्रसाद जोशी

Post a Comment

Previous Post Next Post