-->

Highlight

Most viewed Post

हमरा उखान, टुक्का (बुङ्गलमा बाेलिने उखानटुक्काहरु)

  • कि खालो तारको । कि खालो सारको ।।
  • नान्काई बटिकी बान । कात्तिकै बटिकी तान ।।
  • भैईग्या बेउला ब्वा । खाईहाल्या प्वा ।।
  • पक्का चेला धाक्का के ? धाक्का भए होलो के ??
  • लाली झौँ कि, झापा झौँ
  • बाखाराका घुणा, भैसाका बुढा, सेराका टुणा, लेकका कुडा, खासै काम लाग्दैनन् ।
  • उनिगाड बगाई, उबिगाड खोज्दाकी झो ।
  • धान खाने मुसो । चुटा पउने भेक्तो ।।
  • आनाराकाठा ढुटो, कै सुङरले खायो ।
  • नपउनेले पायो । चपाई चपाई खायो ।।
  • मु सुत्तो मुणा कि । बन्चरो सुत्तो घुणाकी ।।
  • भाग्य चेला बोके ब्यानो ।
  • भाग्य  चेला, पाेड बाटो ।
  • हेराय दोष, कनेय छार
  • कठ्ठ नभ्या घट्ट जोत । दुख्ख नभ्या दुई ब्या गर ।।
  • हाणा खप्देन, चिण्णा खप्दे ।
  • बाटमाई ल्वार भिट्यो, आसी कारिदे ।
  • कुरेडि सुन्नु सबैकी । बुद्दि लउन आफ्नी ।।
  • चोरा धित । लाभारा मीत ।।
  • अल्कायपल्काय । सट्टाय ढल्काय ।
  • जान्नेई भ्या, आफ्नाई वल्लो बउ गाड ।
  • हात सिपो न, गलि भाषो ।
  • माछा माद्देले, तौड कोद्देको कि सात ।
  • नै घरकी निको । नै परकी निको ।
  • पैङ्ञे फुले, गौ बुन ढिला ।
  • हुने छाईका दुय सर्का, नहुने गाँजानी ।
  • चरिका चल्ला, माटाका डल्ला । जस्साई तेरा, उस्साई मेरा
  • छाई माग्दु । पारो लुकउन ।।


Post a Comment

Previous Post Next Post