-->

Highlight

Most viewed Post

कोशी प्रदेशको परिचय (Introduction Of Koshi Province)

कोशी प्रदेशको परिचय (Introduction Of Koshi)
कोशी प्रदेश नामाकरण भएको मिति - २०७९/११/१७
जातजाती - हिमाली क्षेत्रमा शेर्पा, पहाडी क्षेत्रमा मिश्रित, थारू, मुसलमान, मेचे, कोचे, धिमाल, यादव, राजवंशी, दलित, राई, लिम्बू, थारु, तामाङ, मगर, नेवार, शेर्पा, राजवंशी, धिमाल, गन्गाई, सतार, किसान, सन्थाल र मेचे, कोचे र लेप्चा, ताजपुरिया,थुदाम, ताप्केगोला, जनजाति र मुसलमान, ब्राम्हण, क्षेत्री,
हिमाली जिल्ला '- ताप्जेजुङ, सङ्खुवासभा र सोलुखुम्बु
पहाडी जिल्लाहरु ‌- पाँचथर, इलाम,तेरथुम,धनकुटा, भोजपुर, ओखलढुङ्गा र खोटाङ
तराई जिल्ला - झापा,मोरङ र सुनसरी
भित्रि मधेशका जिल्ला- उदयपुर
जम्मा जिल्ला संख्या - १४
स्थानीय तह – गा.पा. ८८ न.पा. ४६ उ.म.न.पा. २ म.न.पा. १ जम्मा १३७
संघिय निर्वाचन क्षेत्र- २८ प्रदेश निर्वाचन क्षेत्र ५६
चाडपर्व - ल्होसार, उँधौली, उँभौली,दसैँ तिहार, सिरुवा
धार्मिक स्थल- पाथिभरा, हलेसी, बराह क्षेत्र, लारुम्वा,बुढासुब्बा
बोलिने भाषा- मैथिली, लिम्बु, थारु, मगर, बान्तवा, उर्दु, राजवंशी,गुरुङ,लेप्चा, धिमाल, मेचे, नेपाली, किराँती, तामाङ, लिम्बु
कृषि उत्पादन- खाद्यान्न बाली, दलहन, तेलहन, नगदे बाली, धानको उत्पादन सबैभन्दा धेरै, पशुपालन, आलु, जडीबुटी पहाडी क्षेत्रमा खाद्यान्न, अलैँची, अदुवा र कागती, सुन्तला, जुनार, धान, मकै, जुट र उखु, चिया, बेमौसमी तरकारी, अलैँची र दुध आदि
उद्योगहरु- औद्यौगिक केन्द्र- जुट, चिनी, सलाई, साबुन, सिमेन्ट, छड, चिया प्रशोधनका उद्योगहरू रहेका छन् । विराटनगर यस प्रदेशको प्रमुख औद्योगिक केन्द, धनकुटा औद्यौगिक क्षेत्र,
मुख्य व्यापारिक केन्द्र- विराटनगर, इटहरी, धरान, इनरुवा, दमक, विर्तामोड, मेचीनगर, इलाम, धनकुटा
जनसंख्या -४९६१४१२ महिला २५४४०८४ र पुरुष २४१७३२८
जनघनत्व- १९२
मुख्य नाका- चीन संगः ओलाङचुङ्गोला, किमाथांका र भारत संगः पशुपति नगर, काकडभित्ता रानी भन्सार विराटनगर, ।
जल विद्युत- पुवाखोला, माइखोला, तत्लो हेवा, तमोर, हेवाखोला ए, अपरमाई, जागमाइखोला, अपरमाई सि, पिलुवा खोला
राष्ट्रिय निकुञ्ज- कोसीटप्पु वन्यजन्तु आरक्ष, सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र, पर्सा रा.नी
राजमार्ग- मध्यपहाडी लोकमार्ग, महेन्द्र राजमार्ग, मेची राजमार्ग, भक्ति राजमार्ग, सिद्धीचरण मार्ग, चन्द्रगढी मार्ग, मदन भण्डारी राजमार्ग, रत्नकुमार वान्तवा मार्ग
हवाई यातायात- विराटनगर, सुकेटार, भद्रपुर, तुम्लिङटार, लुक्ला, फाप्लु र तुम्लिङटार, भोजपुर, स्याङबोचे, लामीडाडा, थामखर्क, रुम्जाटार,
जनसंख्या बृद्धिदर- ०.८६
साक्षरता दर- जम्मा ७९.७ प्रतिशत (महिला ७३.६ र पुरुष ८६.१ प्रतिशत)
अक्षांश- २६ डिग्री ३’ देखि २८ डिग्री २’ उत्तरी अक्षांश
देशान्तर- ८६ डिग्री १’ देखि ८८ डिग्री ३’ पूर्वी देशान्तर
पुर्वमा- पूर्वमा भारतको पश्चिम बङ्गाल र सिक्किम राज्य,
पश्चिममा- पश्चिममा प्रदेश नं २ र बागमती प्रदेश
उत्तरमा- उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत
दक्षिणमा- दक्षिणमा बिहार राज्य
क्षेत्रफल- १७.६ ५ (२५,९०५ व.कि.मि. )
ठुलो जिल्ला- ताप्लेजुङ (३,६४६ व.कि.मि.)
सानो जिल्ला- तेर्‍हथुम (६७९ व.कि.मि.)
प्रदेश राजधानी- विराटनगर (२०७६/१/२३)
ताल- माइपोखरी (इलाम), साल्पापोखरी (भोजपुर), वराह पोखरी (खोटाङ), इम्जात्सा, सिज्मे, जलजले, नुप्चु, इनवा, गोसा, सिंवा, लामापोखरी, जोर पोखरी, सुके पोखरी, हिले पोखरी, लक्ष्मी पोखरी, अन्तु पोखरी, गौरा दह, अर्जनधारा, इनद्रणी ताल, दुध, काल, जलजला, कञ्चकन्या, सिद्धमार्गा, रानी, मार्गा, हाँस, साल्पा, निरा, भुलभुले, सुर्य कुण्ड, बाराहा, दुधकुण्ड, जोगी दह
झरना- ह्यात्रुङ,टिप्ताला, टोड्के, ओडारी, बाधा, मेवाखोला, दिप्रङ, खुवा,
हिमाल- सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, नुप्से, जनक, उम्बक, छाम्लोङ
भन्ज्याङ- काङला (ता), चाबुक(ता), किमाथाङ्का (सं), छोयु(छो), नम्पा (सो)
नदीहरु- सुनकोसी, अरुण, लिखु, दुधकोसी, तमोर, माई, कनकाई, काबेली, सभा, पिलुवा, पिखुवा, रावा, त्रियुगा आदि नदी पनि छन
पर्यटकीय स्थल- मिल्केडाँडा, तिनजुरे डाडा, ट्याम्के डाडा, सगरमाथा आधारशिविर, पाङबोचे, सल्लेरी, नाम्चे बजार, खुम्जुङ, स्याङ्बोचे,
हावापानी- तराईमा उपोष्ण, पहाडी क्षेत्रमा समशीतोष्ण र हिमाली क्षेत्रमा लेकाली र टुन्ड्रा प्रकारका हावापानीहरू पाइन्छ । यहाँ ग्रीष्ममा मनसुनी वायुले प्रशस्त वर्षा गराउँछ भने हिउँदमा पश्चिमी वायुले हलुका वर्षा गराउँछ ।
                                                                                     तयार गर्नेः लक्ष्मीप्रसाद जोशी

Post a Comment

Previous Post Next Post