-->

Highlight

Most viewed Post

सुदुरपश्चिम प्रदेश परिचय (Introduction of Sudurpashchim Province)

 सुदुरपश्चिम प्रदेश परिचय (Introduction of Sudurpashchim Province)

 प्रदेश- सुदुरपश्चिम प्रदेश (२०७५÷÷१२)



जातजाती- क्षेत्री, ब्राह्मण,ठकुरी, थारु, दलित

हिमाली जिल्ला - बझाङ, बाजुरा,दार्चुला

पहाडी जिल्लाहरु- डोटी, अछाम, बैतडी, डडेल्धुरा

तराई जिल्ला- कैलाली कञ्चनपुर

भित्रि मधेशका जिल्ला - छैनन्

जम्मा जिल्ला-९ (बझाङबाजुरा,दार्चुला,डोटीअछामबैतडीडडेल्धुरा,कैलाली कञ्चनपुर)

स्थानीय तह- गाउँपालिका ५४ नगरपालिका ३३ उपमहानगरपालिका १ महानगरपालिका ० जम्मा ८८

संघिय निर्वाचन क्षेत्र- १६ प्रदेशका लागि ३२ ओटा

चाडपर्व - दशै, तिहार, छठ, तिज, गौरा, आदि

धार्मिक स्थल- उग्रतारा, त्रिपुरासुन्दरी, शैलेश्वरी, बडीमालिका, बैजनाथ

बोलिने भाषा- डोटेली, नेपाली, थारु, बैतडेली, अछामी, बझाङी, मगर

कृषि उत्पादन- धान, मकै, गहुँ, कोदो फापर,  दलहन, तेलहन, आलु, उखु जौ, कफि, सुर्ती अदुवा बाली उत्पादन हुन्छन् ।

उद्योगहरु÷औद्यौगिक केन्द्र- धनगढी, आटा चामल, मसला, कापी उद्योगहरु

मुख्य व्यापारिक केन्द्र- धनगढी, अत्तरिया, महेन्द्रनगर, डडेल्धुरा, खोडपे, साफे, पिपल्ला, चैनपुर, कोल्टी, गोकुले, खलङ्गा आदि ।                      

मुख्य नाका- दार्चुलाको टिङ्कर, कञ्चनपुर गड्डाचौकी, कैलाली गौरीफन्टा, बझाङको तल्कोट, बैतडीको झुलाघाट आदि ।                    

जल विद्युत- चमेलिया, कलंगा, सानीगाड, कपाडी गाड, बुढी गंगा, माथिल्लो नौगाड ए, माथिल्लो कैलासखोला

राष्ट्रिय निकुञ्ज - खप्तड राष्ट्रिय निकुञ्ज, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज, अपिनाम्पा संरक्षण क्षेत्र

राजमार्ग- भिमदत्त पन्त मार्ग, डा.के आई सिंह मार्ग, जयपृथ्वी मार्ग, दशरथचन्द मार्ग, महेन्द्र राजमार्ग, सेती राजमार्ग, मध्यपहाडी लोकमार्ग, महाकाली राजमार्ग

हवाई यातायात - चैनपुर, टिकापुर, गेटा, साफेबगर, दिपायल, खलंगा, पाटन, महेन्द्रनगर, कोल्टी, गोकुलेश्वर

जनसंख्या  - २६९४७८३

जनघनत्व    - १३८

अक्षांश - २८डिग्री२२’ देखि ३० डिग्री ०९’ उत्तरी अक्षांश र

देशान्तर - ८० डिग्री ०३’ देखि ८१ डिग्री २५’ पूर्वी देशान्तर

पुर्वमा   - पूर्वमाकर्नाली प्रदेश र लुम्बिनी प्रदेश,

पश्चिममा- भारतको उतराखण्ड राज्य

उत्तरमा  - कर्णाली प्रदेश र चीनको स्वशासित क्षेत्र तिब्बत

दक्षिणमा- दक्षिणमा भार तको उत्तर प्रदेश राज्य

क्षेत्रफल  - १३.३ ५(१९,५३९ व.कि.मि.)

ठुलो जिल्ला- बझाङ (३,४२२ व.कि.मि.) र

सानो जिल्ला - बैतडी (१,५१९ व.कि.मि.)

प्रदेश राजधानी  - कैलाली, गोदावरी (२०७५÷÷१२)

ताल- घोडाघोडी ताल, आलिताल, सुर्मा सरोबर, राक्षस कुण्ड, रानी ताल, कैलास ताल, पिरपुवा, खनिया, झिलमिला ताल र बेदकोट ताल, जोगे ताल, पातालभुमेश्वर पोखरी, अलिताल, छतिवान ताल, नैनीताल, सोभा ताल

झरना- भेलछेडा, जोरपाटी,

हिमाल  - सैपाल, अपी, व्यास, गुराँस, जेठी बहुरानी

भन्ज्याङ- टिङ्कर, चाङ्ला, मानल

नदीहरु  - सेती, बुढिगङ्गा, चौलानी र महाकाली

पर्यटकीय स्थल - खप्तड, चिसापानी, टिकापुर, रामारोसन, डडेल्धुरा, शैलेश्वरी मन्दिर, आदि

                                                                                                    तयार पार्नेः लक्ष्मीप्रसाद जोशी

Post a Comment

Previous Post Next Post