-->

Highlight

Most viewed Post

कर्णाली प्रदेशको परिचय (Introduction of Karnali Province)

 कर्णाली प्रदेशको परिचय (Introduction of Karnali Province)

प्रदेश  - कर्णाली प्रदेश (नामाकरण-२०७४÷११÷१२)



जातजाती- क्षेत्री, ब्राह् मण, ठकुरी, मगर, थारु, राउटे, राजी, बादी, गुरुङ आदि जातजातिहरूको बसोबास छ । त्यस्तै यस प्रदेशमा लोपन्मुख तथा सीमान्तीकृत समूहका थारु, बादी, राउटे, राजी आदि

हिमाली जिल्ला-  डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट

पहाडी जिल्लाहरु-   रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख

तराई जिल्ला - छैनन्

भित्रि मधेशका जिल्ला -   सुर्खेत

जम्मा जिल्ला  - १०

©स्थानीय तह  -  ५४ गाउपालिका, नगरपालिका २५ उपमहानगरपालिका ० महा नगरपालिका ० जम्मा ७९

संघिय निर्वाचन क्षेत्र  -१२ प्रदेशमा २४ ओटा

चाडपर्व - ल्होसर, दसैँ तिहार, जनैपूर्णिमा, साउने सङ्क्रान्ति आदि

धार्मिक स्थल-  चन्दननाथ, शे गुम्बा, देउती बज्यै, त्रिपुरासुन्दरी, पञ्चदेवल

बोलिने भाषा - नेपाली भाषा बोल्नेहरूको बाहुल्य रहेको छ । खस भाषा, काइके मगर भाषा पनि यहाँ बोलिन्छन् ।

कृषि उत्पादन  - धान, मकै, गहुँ, कोदो फापर,  दलहन, तेलहन, आलु, उखु जौ, कफि अदुवा बाली उत्पादन हुन्छन् ।

उद्योगहरु÷औद्यौगिक केन्द्रविरेन्द्रनगर औद्यौगिक क्षेत्र,

मुख्य व्यापारिक केन्द्र - सुर्खेत, जुम्ला, दैलेख, छुन्चे आदि

जल विद्युत-  द्धवारी खोला

राष्ट्रिय निकुञ्ज - से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज

राजमार्ग - कर्णाली राजमार्ग, रत्न राजमार्ग

हवाई यातायात - जुम्ला, ताल्चा, सिमिकोट, कोडकाडा, कमलाबजार, चौरजहारी, सुर्खेत

जनसंख्या   - १६८८४१२

जनघनत्व  -  ६० जना प्रति वर्ग किमि

अक्षांश  -२८ डिग्री १०’ देखि ३० डिग्री २६’ उत्तरी अक्षांश

देशान्तर- ८० डिग्री ५८’ देखि ८३ डिग्री४०’ पूर्वी देशान्तर

पुर्वमा-  गण्डकी प्रदेश र लुम्बिनी प्रदेश

पश्चिममा- पश्चिममा सुदूर पश्चिमप्रदेश,

उत्तरमा-   उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत

दक्षिणमा-   लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश

क्षेत्रफल - १९ ५(२७,९८४ व.कि.मि. )

ठुलो जिल्ला-    डोल्पा (७,८८९व.कि.मि.)

सानो जिल्ला-   रुकुम पश्चिम (१,२१३.४९ व.कि.मि.)

प्रदेश राजधानी  - वीरेन्द्रनगर (२०७४÷११÷१२)

ताल- रारा ताल, फोक्सुन्डो ताल र कुपिन्डे दह, पानी दह, त्रिवेणी ताल, बुलबुले ताल,

झरना-  बाउलीगाउ, सुलिगाड(फोक्सुण्डो भरना),

हिमाल- कान्जिरोवा, गौतम, गोरक, मटारासि, कान्ती, चाँदनी

भन्ज्याङ- चाङला, काङ्ला, लाप्चे, कंगमारा, मान्ला, द्वारी

नदीहरु  - हुम्ला कर्नाली, मुगु कर्नाली, ठुली भेरी, सानी भेरी, तिला

पर्यटकीय स्थल - से–फोक्सुन्डो ताल, मुगुको रारा ताल तथा जुम्ला क्षेत्र, दैलेखको पंञ्चकोशी, सुर्खेतको बुलबुले ताल र काक्रेबिहार क्षेत्र आदि ।

                                                                                                        तयार पार्नेः लक्ष्मीप्रसाद जोशी


Post a Comment

Previous Post Next Post