-->

Highlight

Most viewed Post

बागमती प्रदेशको परिचय (Introduction Of Bagmati Province)

 बागमती प्रदेशको परिचय (Introduction Of Bagmati Province)

बागमती प्रदेश नामाकरण- २०७६÷÷२७



जातजाती- नेवार, क्षेत्री, ब्राह्मण, दलित,तामाङ, नेवार, ब्राह्मण र क्षेत्री जातिको बाहुल्य रहेको छ । यस प्रदेशको हिमाली क्षेत्रका मुख्य जाति शेर्पा रतामाङ हुन् । पहाडी क्षेत्रका बाहुन, क्षेत्री, मगर, दलित, र काठमाडौँ उपत्यका, धुलिखेल, बनेपामा नेवारो भित्रीमधेसको मुख्य जाति थारु हो । यहाँ सीमान्तीकृत समूहका चेपाङ, बोटे, थामी आदि

हिमाली जिल्ला - रसुवा, दोलखा, सिन्धुपाल्चोक, रोमेछाप र धादिङ (५ ओटा)

पहाडी जिल्लाहरु- काभ्रेपाल्चोक, नुवाकोट, काठमाडौ, ललिपुर, भक्तपुर (५ ओटा)

तराई जिल्ला- छैनन्

भित्रि मधेशका जिल्ला- मकवानपुर, चितवन, सिन्धुली (३ ओटा)

जम्मा जिल्ला    १३ (भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, काठमाडौं, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, रसुवा, धादिङ, रामेछाप, मकवानपूर)

स्थानीय तह- गा.पा. ७४ न.पा.४१ उ.म.न.पा. ३ म.न.पा. १ जम्मा ११९

संघिय निर्वाचन क्षेत्र- ३३

चाडपर्व - ल्होसार, दसैँ, तिहार, तिज, कृष्ण जन्माष्ठमी, शिवरात्री, गाईजात्रा, इन्द्रजात्रा आदि चाडपर्व मनाइन्छ । भक्तपुरमा बिस्केट जात्रा र ललितपुरमा प्रत्येक बाह्र वर्षमा देखाइने कात्तिक नाच

धार्मिक स्थल- भिमेश्वर दोलखा,, गोसाइकुण्ड, पशुपतिनाथ, बौद्धनाथ, जामे मस्जिद, एजम्प्सन चर्च, पलान्चोक भगवती, दक्षिणकाली

बोलिने भाषा- अधिकांश मानिसहरू नेपाली भाषा बोल्छन् । यहाँ बोलिने अन्य भाषाहरूमा तामाङ, नेवारी, थारु, चेपाङ आदि

कृषि उत्पादन- धान, मकै, गहुँ, कोदो, फापर, दलहन, तेलहन, आलु बाली उत्पादन हुन्छन् , जौ, कुखुरा पालन, बाख्रा पालन, अदुवा,इलाइची, 

उद्योगहरु/औद्यौगिक केन्द्र- बालाजु औद्यौगिक क्षेत्र, पाटन औद्यौगिक क्षेत्र, भक्तपुर औद्यौगिक क्षेत्र, र हेटौँडा औद्यौगिक क्षेत्र

मुख्य व्यापारिक केन्द्र- काठमाडौ, नारायणगढ, वनेपा, हेटौँडा, ललितपुर, भक्तपुर। धादिङबेसी

मुख्य नाका-रसुवागढी र तातोपानी नाका यस प्रदेशका प्रमुख व्यापारिक नाकाहरू

जल विद्युत- माथिल्लो भोटेकोसी, पुवाखोला, तामाकोसी, शिप्रिँङ खोला, इनद्रावती तेस्रो, बाग्मती, चिलिमे, सुनकोसी, त्रिशूली, खिम्ती, देवीघाट,तादिखोला,  कुलेखानी पहिलो र दोस्रो र तेस्रो, आदि

राष्ट्रिय निकुञ्ज- चितवन राष्ट्रिय, निकुञ्ज, लाङटाङ रा.नी, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, गौरीशंकर संरक्षण क्षेत्र

राजमार्ग- महेन्द्र राजमार्ग, पासाङल्हामु मार्ग, पुष्पलाल मार्ग, अरनिको राजमार्ग, काठमाडौ तराई द्रुतमार्ग, बाहीरी चत्रपथ,

हवाई यातायात-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मघौली, भरतपुर, जिरी, रामेछाप,

जनसंख्या        ६११६८६६

जनघनत्व         ३०१

अक्षांश -२६ डिग्री ५५’ देखि २८ डिग्री ु२३’ उत्तरी अक्षांश

देशान्तर -८३ डिग्री ५५’ देखि ८६ डिग्री ३४’ पूर्वी दे शान्तर

पुर्वमा- प्रदेश नं. १,पश्चिममा- गण्डकी प्रदेश, उत्तरमा- चीनको स्वशासित क्षेत्र तिब्बत, दक्षिणमा- प्रदेश नं. २ र भारतको विहार

क्षेत्रफल            - १३.८ ५ (२०,३०० व.कि.मि.)

ठुलो जिल्ला- सिन्धुपाल्चोक (२,५४२ व.कि.मि.)

सानो जिल्ला- भक्तपुर (११९ व.कि.मि.)

प्रदेश राजधानी- हेटौँडा (२०७६÷÷२७)

ताल- छोरोल्पा, गोसाइँकुण्ड  टौदह  पाँचपोखरी कसरा, नन्द भाउजु, तमारेघैला ताल,विसहजारी ताल रानी, मातातिर्थ, गहना, नाग, बालकुमारी, सागरककुण्ड, गंगाजमुना,

झरना- पाँचपोखरी झरना, गंगा जमुना झरना, भैरवकुण्ड भरना, तिनधाइखोला,सुन्दरीजल, फुङफुङ

हिमाल- लाङटाङ, गौरीशंकर,रोल्वालिङ हिमशृङ्खला,  

भन्ज्याङ-फुमा भन्ज्याङ,

नदीहरु- छोरोल्पा (दोलखा), गोसाइँकुण्ड (रसुवा), टौदह (काठमाडौँ), पाँचपोखरी (सिन्धुपाल्चोक), कसरा, नन्द भाउजु, तमोघैलाताल,विसहजारी ताल(चितवन

पर्यटकीय स्थल - काठमाडौ,

                                                            तयार पार्नेः लक्ष्मीप्रसाद जोशी

Post a Comment

Previous Post Next Post