-->

Highlight

Most viewed Post

कक्षा १-८ सम्मका अलग अलग विषयगत आन्तरिक मुल्यांकन फारामहरु डाउनलोड गर्नुहोस ।

 सबै फाराम यहाँ निशुल्क उपलब्ध छन् । 

Pdf Download डाउनलोड गर्नुहोस् 

Download




A4 साइजको पानामा प्रिन्ट गर्न सकिने गरि फारामहरु तयार गरिएका छन् ।

कक्षा १ देखि ३ सम्म १०० प्रतिशत थिम र  सिकाइ उपलब्धिमा आधारीत र कक्षा ४-८ मा ५० प्रतिशत आन्तरिक मुल्यांकन हुने व्यवस्था रहेको छ । यसै अनुसार यस फ‌ाइल भित्र कक्षा १-८ सम्मका अलग अलग विषयगत pdf फाइल बनाएर राखेको छु । कृपया फाराम भर्दा कुनै समस्या भएमा सम्पर्क गर्नुहोला ।

सम्पर्क ः ९८४८८७९२६४ वा ९८०९४५१२६४ 

इमेल joshilaxmi.tec@gmail.com


Post a Comment

Previous Post Next Post