-->

Highlight

Most viewed Post

मधेश प्रदेशको परिचय (Introduction Of Madhesh Province)

 मधेश प्रदेशको परिचय (Introduction Of Madhesh Province)

मधेश प्रदेश नामाकरण- २०७८÷१०÷३ गते

जातजाती- तेली, कुशवाह, चमार, धानुक, मुसहर, कुर्मी, दुषाद, मल्लाह, कानु आदि बस्छन् । यस प्रदेशमा पहाडीब्राह्मण, क्षेत्री, तामाङका साथै अन्य जातिहरू

हिमाली जिल्ला - छैनन्

पहाडी जिल्लाहरु- छैनन्

तराई जिल्ला - सबै जिल्ला धनुषा, महोत्तरि, रौतहट, सप्तरी, सिरहा, बारा, सर्लाही, पर्सा

भित्रि मधेशका जिल्ला- छैनन्

जम्मा जिल्ला- ८ धनुषा, महोत्तरि, रौतहट, सप्तरी, सिरहा, बारा, सर्लाही, पर्सा

स्थानीय तह-  गा.पा. ५९ न.पा. ७३ उ.म.न.पा. ३ म.न.पा. १ जम्मा १३६

संघिय निर्वाचन क्षेत्र- ३२ प्रदेश निर्वाचन क्षेत्र ३४

चाडपर्व - छठ,इद, होली,दुर्गापूजा, तिहार, विवाह पञ्चमी,रामनवमी, जुडशीतल, चौरचन, सिरुवा आदि चाडपर्व

धार्मिक स्थल- गढिमाई, रामजानकी मन्दिर, छिन्नमस्ता, जलेश्वर, धनुषाधाम, जनकपुरधाम,  कङ्कालनी मन्दिर र मस्जिदहरू

बोलिने भाषा- मैथिली मातृभाषीको बाहुल्य, भोजपुरी, बज्जिका, नेपाली, थारु, तामाङ

कृषि उत्पादन- धान, गहुँ, मकैको उत्पादन, खाद्यान्न, दलहन, तेलहन, नगदे बाल, माछा उत्पादन केन्द्रको रूपमा विकास

उद्योगहरु÷औद्यौगिक केन्द्र- विरगञ्जपथलैया करिडोर, चिनी, चुरोट, साबुन, सिमेन्ट, छड आदि उद्योगहरू, धरान औद्यौगिक क्षेत्र, गजेन्द्रनारायण सिंह औद्यौगिक क्षेत्र

मुख्य व्यापारिक केन्द्र- राजविराज, लाहान, सिराहा, जनकपुर, बर्दिबास, जलेश्वर, मलङ्गवा, गौर, वीरगञ्ज, निजगढ, चन्द्रनिगाहपुर आदि

मुख्य नाका- वीरगञ्ज नेपालको सब भन्दा ठुलो व्यापारिक नाका हो । यो नाका नेपाल र भारतबिचको प्रवेशद्वार पनि

जल विद्युत- छैनन्

राष्ट्रिय निकुञ्ज -पर्सा राष्ट्रिय निकुञ्ज

राजमार्ग- त्रिभुवन राजपथ, महेन्द्र राजमार्ग, जनकमार्ग, विद्यापती मार्ग

हवाई यातायात- जनकपूर, राजविराज, सिमरा,

जनसंख्या         ६११४६००

जनघनत्व           ६३३

अक्षांश - २६ डिग्री ३’ देखि २७ डिग्री ७’ उत्तरी अक्षांश

देशान्तर - ८४ डिग्री १’ देखि ८७ डिग्री १’ पूर्वी देशान्तर

पुर्वमा- पूर्वमा प्रदेश नं १, पश्चिममा- बागमती प्रदेश, उत्तरमा- प्रदेश नं १ र बागमती प्रदेश, दक्षिणमा- दक्षिणमा भारतको विहार राज्य

क्षेत्रफल            - ६.५ ५(९,६६१ व.कि.मि)

ठुलो जिल्ला- सप्तरी (१,३६३ व.कि.मि.)

सानो जिल्ला- महोत्तरी(१,००२ व.कि.मि.)

प्रदेश राजधानी- जनकपुर(२०७८÷१०÷३)

ताल- ठाकुरबाँबा, कमल दह, जटा पोखरी, भोकारी दह, पातारी, शिव,

झरना- छैनन्, हिमाल- छैनन् भन्ज्याङ- छैनन्

नदीहरु- बागमती, कमला, रातु

पर्यटकीय स्थल - जनकपूर धाम, विगञ्ज, गढीमाई, धनुषा धाम, विदेहा, रामनगर, ब्रिन्दाबन, यमुनामाई आदि ।

तयार पार्नेः लक्ष्मीप्रसाद जोशी

Post a Comment

Previous Post Next Post