गण्डकी प्रदेश (Introduction Of Gandaki Province)
गण्डकी प्रदेश नामाकरण- २०७५÷३÷२२
जातजाती- ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, छन्त्याल, थकाली आदि हुन् । जातजातिको बसोबास भौगोलिक
क्षेत्रअनुसार फरक छ । पहाडी क्षेत्रमाक्षेत्री, बाहुन, दलित, नेवार, ठकुरी, मगर आदि बस्दछन्।भित्रीमधेसमा ब्राम्हण, क्षेत्री, मगर, थारु, माझी
र अन्य जाति रहेका छन् । हिमाली क्षेत्रमा थकाली, गुरुङ, ल्होमी आदि
हिमाली जिल्ला - मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा ( ४ जिल्ला)
पहाडी जिल्लाहरु- लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ (६ जिल्ला)
तराई जिल्ला- छैनन्
भित्रि मधेशका जिल्ला-
नवलपरासी बर्दाघाट सुस्ता पुर्व
जम्मा जिल्ला- ११
(गोर्खा, लमजुङ, कास्की, पर्वत, स्याञ्जा, बाग्लुङ, मनाङ, तनहुँ, म्याग्दी,
नवलपरासी पश्चिम, मुस्ताङ
स्थानीय तह- गा.पा.
६८, न.पा. २६, उ.म.न.पा.० म.न.पा. १ जम्मा- ८५
संघिय निर्वाचन
क्षेत्र- १८
चाडपर्व - ल्होसार, दसैँ, तिहार, तोरन्ह्ल आदि
धार्मिक स्थल- मनकामना, मुक्तिनाथ, विन्ध्यवासिनी, बाग्लुङ कालिका, गलेश्वर महादेव
बोलिने भाषा- नेपाली
भाषा बोल्ने मानिसहरूको बाहुल्य (७२.७%) रहेको छ । यहाँ बोलिने मुख्य भाषाहरू मगर, गुरुङ, नेवार, तामाङ, थारु
कृषि उत्पादन- धान, मकै, गहुँ, को
दो, फापर, दलहन, तेलहन, आलु
बाली उत्पादन, तरकारी
र कुखुरापालन फस्टाएका छन् । उखु, जौ, सुर्ती, कफि,
उद्योगहरु÷औद्यौगिक केन्द्र- पोखरा फर्निचर, खाद्य पदार्थ, धातु, खनिज,चाउचाउ
आदि उत्पादनसम्बन्धी उद्योगहरू, पोखरा औद्यौगिक क्षेत्र
मुख्य व्यापारिक
केन्द्र- पोखरा, वालिङ, गैँडाकोट, कावासोती, दमौली, कुस्मा, बेनी, बागलुङ, जोमसोम
मुख्य नाका- नवलपरासीको
सुस्ता र मुस्ताङको कोरला नाका व्यापारिक सम्भावना बोकेका नाकाहरू
जल विद्युत- कालिकण्डकी
ए, मर्स्याङ्दी, अपर मादी, माथिल्लो मस्र्याङ्दी ए, मध्य मस्र्याङ्दी, मड्कु खोला, आधिखोला,रुडी ए
राष्ट्रिय निकुञ्ज- अन्नपुर्ण
संरक्षण क्षेत्र, मनास्लु
संरक्षण क्षेत्र
राजमार्ग- भूपिशेरचन
मार्ग, अमरसिंह
थापा मार्ग,
हवाई यातायात- पोखरा
अन्तर्राष्ट्रिय विमान स्थल, गोरखा, लमजुङ, मनाङ, जोमसोम, बलवा, गुल्मी,
जनसंख्या २४६६४२७
जनघनत्व ११५ जना प्रति गर्ग कि मि
अक्षांश - यो प्रदेश २७ डिग्री २०’ देखि २९ डिग्री २०’
उत्तरी अक्षांश
देशान्तर - ८२ डिग्री ५२’ देखि ८५ डिग्री १२’ पूर्वी
देशान्तर
पुर्वमा- बागमती
प्रदेश, पश्चिममा - कर्णाली र लुम्बिनी
प्रदेश, उत्तरमा- चीनको स्वशासित क्षेत्र तिब्बत, दक्षिणमा- लुम्बिनी प्रदेश
क्षेत्रफल - १४.६ ५(२१,७३३ व.कि.मि.)
ठुलो जिल्ला- गोरखा
(३,६१०
व.कि.मि.)
सानो जिल्ला- पर्वत
(४९४ व.कि.मि.)
प्रदेश राजधानी- पोखरा
)२०७५÷३÷१८)
ताल- तिलिचो, फेवा, बेगनास र रूपाताल, राम्चे, महेन्द्र,रुद्र, सिद्धबाबा, भाले
बास्ने ताल, तातोपानीका कुण्डहरू
झरना- रुप्से, अन्नपूर्ण, चेपेन झरना,
हिमाल- गणेश हिमा, मनास्लु, अन्नपूर्ण, धौलागिरी,दामोदर, माछापुच्र्छे, हिमाल चुली, अरनिको चुली, पेरि,
नदीहरु- मर्स्याङ्दी, वुढी गण्डकी र त्रिशूली नदी, मादी, सेती, दरौँदी र काली गण्डकी नदी बहन्छन् ।
पर्यटकीय स्थल- पर्यटकीय स्थल- धौलागिरी, नीलगिरी, माछापुच्छ्रे, अन्नपूर्ण हिमशृङ्खला,घान्द्रुक, लान्द्रुक, घलेगाउँ, बारपाक, ताङतिङ, सिक्लेस, मिसाा शिख, घार, पुनहिल, नारच्याङ, डाँडाखर्क, आर्थर, सिरुबारी, डहरे, पञ्चासे, घुम्टे, गाजा आदि
तयार पार्नेः लक्ष्मीप्रसाद जोशी
Post a Comment