-->

Highlight

Most viewed Post

हमरा आइना, बाँतै (उखान, टुक्का) १०३ उखान समावेश छन्

 


१०३ हमरा आइना, बाँतै ।

  1. आफ् छिद्दाकी बाटो नाइ, पुछर बाद्दा चाल्लो ।
  2. घर पिणउ, बन पिणउ, सौरास झाइ सात हात लामा पिणौ ।
  3. गोठो बाद्दो पाण ।
  4. का है लसु जिउना बागा कल्जा ।
  5. बुढाइ त बाग, तरुणी त स्याल ।
  6. सुक्या गु नो पानी हाल्लु ।
  7. लाटा निका मेकाडा गट्टा ।
  8. गुरासा बि की लायो, कोसा खाइ घर ।
  9. मेरा सुइना न्याराइ, कित्थ्या इजा सुइना न्याराइ ।
  10. अन्नी हुने पल्ला डाणा खउ, नहुने वल्लाइ डाणा खउ ।
  11. इचला बउने भिडाइ पुग्दे हो ।
  12. तडीका तौड, बिन्तडीका गिठा ।
  13. नहुने सल्लाले, हुने सल्लो लैझायो ।
  14. बनकी छाइले, घरकी छाइ लै बिगाड्यो ।
  15. नाइ नाइ भन्ने ढुङामुणा पैसेउने ।
  16. स्यापा छौना, पेटैबटी कुरमुराना ।
  17. कद खाइ, कदको दौकुते खाइ ।
  18. जात झौँ सबैले भन्यो, उकाल ओराल कसैले न धेक्यो ।
  19. आयो बाग, हाल काला ।
  20. बेला पौनो, कुबेला धपौनो ।
  21. आफुइ त घाङर खानो, वाइमाइ पाल्लो जोगी ।
  22. हिउनो साणो निको, बरिखा फाणो निको ।
  23. फाली खुसे क्रिमणा पातो ।
  24. कि खालो तारको । कि खालो सारको ।।
  25. नान्काई बटिकी बान । कात्तिकै बटिकी तान ।।
  26. भैईग्या बेउला ब्वा । खाईहाल्या प्वा ।।
  27. पक्का चेला धाक्का के ? धाक्का भए होलो के ??
  28. लाली झौँ कि, झापा झौँ
  29. बाखाराका घुणाभैसाका बुढासेराका टुणालेकका कुडाखासै काम लाग्दैनन् ।
  30. उनिगाड बगाई, उबिगाड खोज्दाकी झो ।
  31. धान खाने मुसो । चुटा पउने भेक्तो ।।
  32. आनाराकाठा ढुटो, कै सुङरले खायो ।
  33. नपउनेले पायो । चपाई चपाई खायो ।।
  34. मु सुत्तो मुणा कि । बन्चरो सुत्तो घुणाकी ।।
  35. भाग्य चेला बोके ब्यानो ।
  36. भाग्य  चेला, पोड बाटो ।
  37. हेराय दोष, कनेय छार
  38. कठ्ठ नभ्या घट्ट जोत । दुख्ख नभ्या दुई ब्या गर ।।
  39. हाणा खप्देन, चिण्णा खप्दे ।
  40. बाटमाई ल्वार भिट्यो, आसी कारिदे ।
  41. कुरेडि सुन्नु सबैकी । बुद्दि लउन आफ्नी ।।
  42. चोरा धित । लाभारा मीत ।।
  43. अल्कायपल्काय । सट्टाय ढल्काय ।
  44. जान्नेई भ्या, आफ्नाई वल्लो बउ गाड ।
  45. हात सिपो न, गलि भाषो ।
  46. माछा माद्दे ले, तौड कोद्देको कि सात ।
  47. नै घरकी निको । नै परकी निको ।
  48. पैङ्ञे फुले, गौ बुन ढिलाने ।
  49. हुने छाईका दुय सर्का, नहुने गाजानी ।
  50. चरिका चल्ला, माटाका डल्ला । जस्साई तेरा, उस्साई मेरा
  51. छाई माग्दु । पारो लुकउन ।।
  52. बासा कन्ने प्रभात भन्ने ।
  53. जाडी भै भनि रात घाम का है लागलो ?
  54. तोइ मान्तर नन्ताले रैछै, तेरी मान्तर छाता ।
  55. बाहिर हेरे झिलीमिली, भितर छारो नाइ । भया गेडा घट्ट लैगे घट्टको आरो नाइ ।।
  56. गाइ खाएकी पटाइ नाइले, बाग पल्केकी पटाइ ।
  57. उतद्दि(उजड्डी) क्रिमुल्ली पाख ।
  58. सिन्ज्याका गेडा, बुढिन्ज्याका चेला ।
  59. लाटा सोल्लो सिकाए सोल्लोइ सोल्लो ।
  60. छेपाडाकी लिण्का काटाइ ।
  61. सरकी लाखा बाड हाले, बाडले सर खायो ।
  62. उसी मु पैल झाने, उसोइ तु लैझाने ।
  63. मान्स मद्दोइ रन्छ, सिल्लोग सद्दोइ रन्छ ।
  64. आसी नतात्ते, भिण तात्तो ।
  65. बटिना बटिनाइ, दे जात फाटि ।
  66. बाखरो माद्दु का ब छ, झोलकी सोडासोड ।
  67. स्याप धेके दुला बाहिर हात, माछो धेके दुला हात ।
  68. एक मनो गरिखा, दुइ मनो मरिझा ।
  69. थका जग्गा ख्वाइ मार, झिक जग्गा र्­वाइ मार ।
  70. अउर सबै भैगैथ्यो, कुकुर बाद्दे कोरो ना भयो ।
  71. माइत झाने मन त मेरलै थ्यो, वाइमाइ आए बरौने ।
  72. जोइसीका है झिक अल्सी जान्नो ।
  73. पेट चेला, हात कन्जउडी ।
  74. रूने मन मुलै थ्यो आखालाइ लागि खच्की ।
  75. जे गच्छेइ चिराल्ली बौजु जे गच्छइ बिरभान ।
  76. बग्दी बौरानीका चुल्ठा हात ।
  77. गोरस हुन्या घर दिनदिनै तिउबार, चेलाचेली भया घर दिन दिनै जात ।
  78. आइना न साइना, ढोक दे गुसाइन ।
  79. बल्ल की भनि गोठ बनायो, पुछर बाइरै ।
  80. नब्भै भए जिउलो कति, उजालो भैइग्यो सिउलो कति ।
  81. बाद्दा बाद्दाइ कानी ।
  82. मद्द पसे सोरा दोष, कोडिन पसे आगा दोष ।
  83. पुणो भने ओडो, ओडो भने पुणो ।
  84. बागकी भो ले झाड, झाड झाइ सात बाग ।
  85. आँखा झाड, सिण्णा बाड ।
  86. आफ्नी सोल्पा नभए इसाइ हो ।
  87. जातो तरौ जन । बौजु मरौ जन ।
  88. फुचरा चानो, मेलो फुल
  89. कै कि धानो कै कि धानो, घर झाइ खाना धानो ।
  90. मन मर्या मान्स, कान काट्या बाखरो ।
  91. ओरो आगा, बाच्छो पाछा ।
  92. गु खाइ कौव्व मोटो ।
  93. मुले मुख्या, पौणा घाणो ।
  94. तेल हेद्दु, तेलकी धार हेद्दु ।
  95. आफ लै गयो फट्कने लै लैझायो ।
  96. ए पालाकी जाडी झिक, पोरकी दशै ठुली, फुत्क्या माछो ठूलो ।
  97. बाग धेके ओराला, स्याप धेके ओकाला ।
  98. लाटा देशका गाणा तन्नेरी
  99. मागि मागि मु, खानो टिपी टिपी खानो तु ।
  100. लाटीका ब्या का हजार खाँचा ।
  101. से रन्या राङो, बिउजो रन्या थोरो ।
  102. पिर्र, भाता थलामाइ गुर्र ।
  103. हत्तो की पत्तो, पत्तो कि हत्तो ।
सामाजिक सञ्जालको सहयोगमा केहि उखान टुक्का थप गरिएको छ । थप साथ सहयोग र उर्जाका लागि हार्दिक अनुरोध ।

 

Post a Comment

Previous Post Next Post