-->

Highlight

Most viewed Post

कक्षा १-३ का सबै विषयका सिकाइ उपलब्धिहरुको मुल्यांकन गर्न सफ्टवेयर ।। शैक्षिक सत्र २०८१ का लागि ।।

कक्षा १-३ मुल्यांकन सफ्टवेयरका विशेषताहरु

-यस सफ्टवेयर मार्फत काम गर्दा निकै सहज हुनेछ । 

-बर्ष भरि छुट्टै पुस्तकहरु किनेर भर्दा महंगो र झन्झट हुने भएकाले यसमा दिनभरिका सकाइउपलब्धि छोटो समयमा नै भर्न सकिने गरि विकास गरिएको छ । 

-बर्षभरि भर्दै  जादा लेजर, ग्रेडसिट आफै तयार हुने भएकाले बार्षिक नतिजा निकाल्न कुनै समस्या हुने भएन । 

-कक्षागत रुपमा १५ ओटा विषयमा सिकाइउपलब्धिहरु ३ ओटा फाइलभित्र राखिएका छन् । 

- सबै विषयमा कुनै गल्ति भएमा सुधार गर्न सकिने छ । 

यो सफ्टवेयर विकास गर्नु ठिक छ वा छैन ? क्रिपया सुझाव दिनुहोला । मुल्य कति सम्म राख्दा उचित होला? 




Post a Comment

Previous Post Next Post