-->

Highlight

Most viewed Post

GK/IQ Online Test-2081

समय ५५ मिनेट उपलब्ध गराइएको छ । ५० मिनेट ५० प्रश्नका लागि र ५ मिनेट विवरण भर्नमा खर्च हुने गरि समय व्यवस्थापन गर्नसक्नु हुन्छ । सबै उत्तरमा टिक लगाइसकेपछि सहि उत्तर र तपाइले प्राप्त गर्नुभएको स्कोर देख्न सक्नुहुने छ । प्रत्येक दिन १० प्रश्न आउने छन् । इमेल ठेगाना उपलब्ध नभएमा gk@gmail.com लेख्दा पनि हुन्छ । यहाँ समयको पनि ख्याल राख्नुहोस् । मिति २०८१/०६/२० गते ५० प्रश्न समावेश छन् । समय ५५ मिनेट

Post a Comment

Previous Post Next Post