-->

Highlight

Most viewed Post

विद्यालय माग फाराम नमुना २०८१

विद्यालयमा शिक्षक कर्मचारीहरुको माग फाराम विद्यालय लेखाङ्कन दिग्दर्शन २०७६ को अनुसूची ३ को फाराम नं. २ अनुसार तयार पारिएको छ । Pdf मा सेभ गर्न पाइने हुदा Excel File कपि पेस्ट गरिराख्नुपर्ने झन्जट समेत नहुने गरि फाइल तयार पारिएको तलको Download बटनमा क्लिक गरि डाउनलोड गर्नुहोस् वा View बटनमा क्लिक गरि हेर्नुहोस् । पुर्णरुपमा Edit गर्न पाइने गरि तयार पारिएको छ ।



Post a Comment

Previous Post Next Post