-->

Highlight

Most viewed Post

कक्षा १२ को नतिजा प्रकाशन.....


 ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकि ४ लाख ९१ हजार ४९७ विद्यार्थी परीक्षामा सहभागी थिए नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी रहेका थिए । गत वर्षको तुलनामा यस वर्ष १८ हजार विद्यार्थी बढेकाले परीक्षा केन्द्र पनि थप गरि परीक्षा सञ्चालन गरिएको थियो । सबैभन्दा बढी परीक्षाकेन्द्र काठमाडौंमा थिए जहाँ  १४४ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।

आज प्रकाशन हुने नतिजा अनुसार

कक्षा १२ नतिजा: १ लाख ८७ हजार जनाको NG आएको छ भने ९ हजार ५९१ जनाले GPA 3.6 कटाएका छन् विस्तृत जानकारी केही समयमा प्रकाशन हनेछ । नतिजा सार्वजनिक भएको छ । अनलाईनमा केही समयमा आउनेछ ।

 ।

Post a Comment

Previous Post Next Post