-->

Highlight

Most viewed Post

आन्तरिक मुल्यांकन फाराम कक्षा ४-८ (२०८१) Excel File डाउनलोड गर्नुहोस् ।

Download Excel File 

कक्षा ४ र ८ मा आन्तरिक मुल्यांकन ५० अंकको रहेको छ । सबै विषयमा आन्तरिक मुल्यांकन गर्नुपर्ने व्यवस्था रहेको छ । फाराम निर्माण गर्न कठिन हुन सक्ने भएकाले पाठ्यक्रम संग फरक नपर्ने गरि तपाइलाइ चाहिएको विद्यार्थी संख्या राख्न  मिल्ने हिसाबले सबै विषयका आन्तरिक मुल्यांकन फारामहरुका Excel File तयार पारिएका छन् । फाइल खोल्दा फरक परेमा Kokila Font राखेर प्रिन्ट गर्नुहोला ।  डाउनलोड गर्न Download Excel File  क्लिक गर्नुहोस् ।

यो फारामको प्रयोग गर्दा प्रथम त्रैमासिक देखि नै भर्नु पर्ने गरि बर्ष भरिका अंक भर्न सकिने छ । IEMIS मा भर्नका लागि समेत सहज हुने हिसाबले फारामहरु तयार पारिएका छन् ।


सबै त्रैमासिक परीक्षाहरु र बार्षिक परीक्षा 50 पुर्णांकमै लिनुपर्ने पाठ्यक्रमको मान्यता रहेको छ  । फाराम भर्ने सम्बन्धमा कुनै द्विबिधा भएमा वा समस्या देखिएमा वा कुनै सुझाव सल्लाह दिनुपरेमा तल दिइए अनुसार सम्पर्क गर्नुहोला । ब्लग फलो पनि गरिदिनुहुन अनुरोध छ ।

फलो गर्नका लागि दायाँ तिर यस्तो आइकन देख्नुहुने छ । यसमा निलो Follow मा क्लिक गर्नुभयो भने मैले नयाँ सामग्री पोष्ट गर्ने वित्तिकै सुचना पाउनु हुने छ ।
सम्पर्क नं. ९८४८८७९२६४(वाटसप)

इमेलः joshilaxmi.tec@gmail.com

आन्तरिक मुल्यांकन फाराम कक्षा ४-८ (२०८१) 

Download Excel File 


अन्य कक्षाका पनि चाहिएमा कमेन्टमा कक्षा लेख्नुहोस् ।।


Post a Comment

Previous Post Next Post