-->

Highlight

Most viewed Post

कक्षा १२ को परीक्षा आउने साता खुल्ने ।

 


कक्षा १२ को परीक्षाको नतिजा साउन १५/१६ गते वा ढिला भए साउन १८ सम्म आउने प्रारम्भिक जानकारी छ । परीक्षाको नतिजामा ३ बिषयमा NG आएमा वा अनुपस्थित भएमा अर्को बर्ष र २ बिषयमा NG आएमा वा अनुपस्थित भएमा यसै बर्ष ग्रेडबृद्दिको परीक्षा दिन पाईने छ । 

Post a Comment

Previous Post Next Post