-->

Highlight

Most viewed Post

कक्षा १-१२ सम्मकै आन्तरिक मुल्यांनका फारामहरू २०८० तथा कक्षा १-३ को ग्रेड निर्माण समेत

 कक्षा ९-१२ सामाजिक अध्ययन आन्तरिक फाराम २०८०

कक्षा ९ देखि कक्षा १२ सम्म २५ प्रतिशत आन्तरिक मुल्यांकनको व्यवस्था अनुसार यो फाइल तयार पारीएको हाे । यो फाइल विद्यार्थी सिकाइका लागि आन्तरिक मुल्यांकन मापदण्ड २०८० अनुसार तयार पारिएको छ । अन्य विषयहरुको लागि विद्यार्थी सिकाइका लागि आन्तरिक मुल्यांकन मापदण्ड २०८० मा क्लिक गर्नुहोस् र अध्ययन गर्नुहोस् ।
कक्षा ४-८ को लागि विद्यार्थी सिकाइका लागि आन्तरिक मुल्यांकन मापदण्ड २०८० मा क्लिक गर्न सक्नु हुन्छ भने कक्षा १-३ को मुल्यांकन बारे अध्ययन गर्न कक्षा १-३ पाठ्यक्रम मा क्लिक गरेर हेर्न सक्नुहुने छ । यसको ग्रेडसिट निर्माण गर्न भने १-३ को ग्रेड सिट निर्माण गर्ने Excel File डाउनलोड गर्न सक्नुहुन्छ ।

तलको फाइलहरू निशुल्क डाउनलोड गर्न सक्नुहुने छ ।
थप  जानकारी चाहिएमा  
Designed By : Laxmi Prasad Joshi
Email : joshilaxmi.tec@gmail.com
Contact No : 9848879264 

Post a Comment

Previous Post Next Post